Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
लेखन शैली हेरेर थाहा पाउनुहोस् मानीसको व्यक्तित्व
स्तलिपी विज्ञानले पनि मानीसको व्यक्तित्वबारे थाहा पाउन महत्वपूर्ण भुमिका खेल्ने गर्छ । बोलचाल भाषा र भाव भंगी सजिलैसँग बनावटी बनाउन सकिएपनि लेखन शैली सजिलै परिर्वतन गर्न सकिदैँन । त्यस्तै कुनै दुई व्यक्तिको लेखन शैलीमा केहि न केहि फरक पनि हुन्छ नै । यसको कारण हो उनीहरुको व्यक्तित्व पनि फरक छ ।
१. ठूला अक्षरको लेखन : यस्तो प्रकारको लेखन शैली भएका व्यक्ति बर्हिमुखी प्रतिभा भएका हुन्छन् । उनीहरु मनका उदार हुनुको साथै भावनात्मक हुन्छन् । ठूला अक्षरहरु धेरै जसो होचा कद भएकाहरुले लेख्छन् ।
२. साना अक्षरको लेखन : यस प्रकारको लेखन भएका व्यक्तिको व्यवस्थीत जीवन शैली हुन्छ । बौद्धिक, व्यवहारीक र रचनात्मक व्यक्तिहरुले प्राय सानो अक्षरमा लेख्ने गर्दछन् । उनीहरु अन्र्तमुखी प्रवृत्तिका हुन्छन् ।
३. स्थायी बनावटको लेखन : स्थायी बनावटको लेखन शैली भएका व्यक्ति कल्पनाशिल हुन्छन् । उनीहरु कलात्मक हुन्छन् । भावुकता र नविनता मिसिएको व्यक्तित्व हुन्छ ।
४. सरल र साधारण लेखन : यस प्रकारको लेखन भएका व्यक्ति शान्त स्वभावका हुन्छन् । उनीहरुको हृदय र मन शुद्ध हुन्छ । यिनीहरुले लेख्न अक्षरमा एकाग्र छ भने एकाग्र हुन्छन् । अक्षरहरु ठूलो सानो हुन्छन् भने त्यनीहरुको कल्पना शक्ति प्रवल हुन्छ ।
५. लेखनमा सुन्दरता : संयमता अपनाएर लेखिएका अक्षरहरु नै सुन्दर हुन्छन् । संयमभ एर बिस्तारै लेख्ने व्यक्ति संयमी हुन्छन् । एकाग्र चित्त भएका उनीहरु आशावादी हुन्छन् ।
६. लेखनमा शोभा : सुन्दर अक्षरसँगै कला पनि मिसाइए पछि लेखन शोभायमान हुन्छ । यस्तो लेखन भएका व्यक्ति प्रचारवादी हुन्छन् । धेरै बोल्नुका साथै अंहकारको भावनाले ग्रस्त हुन्छन् ।
आर्चाय जगदीश शर्मा ।
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment