Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
पिरती घर भत्कीएपछि विरह पोख्दै मुना थापा मगर (भिडियोसहित)
भदौ २३, काठमाण्डौँ । जिन्दगीको भरोसा हुन्न । योजना बनाए अनुसार अघि नबढ्न पनि सक्छ । बनाएको योजना र देखेको सपना तुहिँदा सबैको मन अवश्य दुख्छ । त्यस्तो भोगाई भोग्ने धेरै छन् । व्यक्त गर्न सक्ने थोरै छन् । गायिका मुना थापा मगरले भने पिरतीको घर भत्कीएको भोगाई व्यक्त गरेकी छिन् । कसैसँग जिन्दगी काट्ने योजना एक्कसी टुटेपछि उनले त्यो विरह गीतमार्फत पोखेकी हुन् । उनले आफ्नो जिवनमा यस्ता कुरा भोगेकी छिन् वा छैनन् त्यो कुरा उनैलाई थाहा होला । तर, गीतमार्फत भने उनले पिरतीको घर भत्कीएको वेदना पोखेकी छिन् ।
रक्षा म्युजिकले भर्खरै पिरतीको घर बोलको गीत युट्युबमार्फत सार्वजनिक गरेको हो । मुना थापा मगर र मोहन केसीको स्वरमा रहेको यो गीतका शब्द महेन्द्र बिसीले लेखेका हुन् । भिम केसीको लयमा तयार भएको गीतको म्युजिक भिडियो भने स्मृति तिमिल्सीनाले गरेका हुन् । हेर्नुहोस भिडियो ।
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment