Radio Audio Program
- Khuldulee.com [ Listen ] [ Download ]
- Mood Fresh [ Listen ] [ Download ]
- Comedy Club [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Joketantra [ Listen ] [ Download ]
- Filmy Check Post [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Xtra Music [ Listen ] [ Download ]
- Chatpate Garam Masala [ Listen ] [ Download ]
Find us on Facebook
Updates
धुर्मुसलाई चुम्मा नपुगेपछि के भयो ? (भिडियोसहित)
भदौ १०, काठमाण्डौँ । धुर्मुस हुन त विवाहित हुन् । सामाजिक काममा पनि सक्रिय उनले काभ्रेमा एकिकृत बस्ती बनाएर उदाहरणीय काम समेत गरेका छन् । उनी हेर्दा शालीन पनि छन् । तर, उनले दुई तीन रेक्टरको चुम्माले आफुलाई छुँदै नछुने बताएका छन् । त्यो पनि आफ्नी जीवनसाथीलाई नभई अरुकी प्रेमीकालाई । यस्तो कुरा सुन्तलीले सुने के हुँदो होला ? वास्तवीकतामा धुर्मुसले यो हर्कत त गर्नै सक्दैनन् नी ।
त्यसैले यस्तो उटाङ्ग्या बोली उनले वडा नम्बर ६ का लागि बोलेका हुन् । बिहिबार सार्वजनिक भएको चलचित्रको ट्रेलरमा धुर्मुस, दयाहाङ राई, जितु नेपाल, सन्दिप क्षेत्री, दिपकराज गिरी, निर शाहलगायतका कलाकार देखिएका छन् । हाँस्यकलाकारहरु मिलेर निर्माण गरेको चलचित्रका दुईवटा गीत यसअघि नै सार्वजनिक भइसकेको छ । सुर्के थैली बोलको गीतलाई अहिले धेरैले मन पराईरहेका छन् । (हेर्नुहोस वडा नम्बर ६ को ट्रेलर)
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए





Post Comment