Radio Audio Program
- Khuldulee.com [ Listen ] [ Download ]
- Mood Fresh [ Listen ] [ Download ]
- Comedy Club [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Joketantra [ Listen ] [ Download ]
- Filmy Check Post [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Xtra Music [ Listen ] [ Download ]
- Chatpate Garam Masala [ Listen ] [ Download ]
Find us on Facebook
Updates
तक्मे बुढाले वान पिस लाउनेसँग यसरी मागे सुर्के थैली (भिडियोसहित)
भदौ ९, काठमाण्डौँ । चलचित्र वडा नम्बर छ मा समावेश गीतहरुले दर्शकको मन जित्न सफल भइरहेका छन् । असोज १ गतेदेखि प्रर्दशनमा आउन लागेको चलचित्र वडा नम्बर ६ को दुई वटै गीत सार्वजनिक भईसकेका छन् । वाईयात छ लभ स्टोरीको चर्चा सेलाउन नपाउँदै सार्वजनिक गरिएको सुर्के थैली बोलको गीतले अहिले लोकप्रीयता कमाईरहेको छ । चलचित्रको गीतमा नेपालपन भएको भन्दै दर्शकहरुले युट्युबमा दोहोर्याएर हेर्ने गरेका छन् । गीतले पारिवारीक जमघट र पिकनीकहरुमा पनि स्थान सुरक्षित गर्न थालीसकेको छ ।
नृत्य प्रशिक्षण केन्द्रहरुमा पनि यो गीतमा अभ्यास गर्नेहरुको कमी छैन । नृत्य प्रशिक्षक सुमन सागरजंग केसीको बि मानव आर्ट स्टुडियोमा पनि यो गीतमा कम्मर मर्काउनेहरु भेटिए । चलचित्रका वडा नम्बर ६ का कलाकारसमेत रहेका विल्सन विक्रम राई वान पिसमा रहेकी सबनमसँग चौबन्धीमा बाँधेको सुर्के थैली खोजी गर्दै थिए । तोक्मे बुढाले सुर्के थैली माग्दै गरेको दृश्य आमा अग्नी कुमारी मिडियाले युट्युबमा राखेको छ । हेर्नुहोस भिडियो ।
समाचार पढ्नु भएकोमा तपाईलाई धन्यवाद रमाईलो जोक्स, कमेडि र फन्नि भिडियोको थप मज्जा लिन हामीलाई क्लिक गर्नुहोस् ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए





Post Comment