Radio Audio Program

Find us on Facebook

Updates

श्रीदेवीकी छोरीसँग सैफअलिका छोराले गरे पार्टी ।

साउन, काठमाण्डौ
अभिनेता सैफअलि खानका छोरा ईब्राहिम,श्रीदेवीकी छोरी जानवी र निर्देशक अनुराग कश्यपकी छोरी आलियाले गत रातीबान्द्रास्थित एक होटलमा पार्टी गरे l  पार्टिमा उनिहरुले रमाईलो त गरे नै साथसाथै फोटो पनि खिचे ।

 

उक्त पार्टिको फोटो ईबा्रहिमले आफ्नो ईन्टाग्राममा सेयर गरेका छन् जसमा उनले लेखेका छन्  । "Favorite Gals. #yesterday I love you guys" 


सैफअलि र अमृताका छोरा ईब्राहिम उमेरले सानै छन् तर सेलिब्रटिहरुजस्तै उनि पनि शोसल मिडियाहरुमा सक्रिय छन् । ईब्राहिम क्रिकेटका सोखिन हुन् ।

आफ्नी सौतेनी आमा करिना कपुर खानसँग ईब्राहिमको आफ्नी सघि आमासँग जस्तै सम्बन्ध छ । करिना र सैफले उनलाई आफुसँगै साथमा लान्छन् पनि करिनालाई ईब्राहिम निकै नै राम्रा लाग्छन् ।

 पीता सैफअलि र दिदी सारासँग ईब्राहिम 

समाचार पढ्नु भएकोमा तपाईलाई धन्यवाद रमाईलो जोक्स, कमेडि र फन्नि भिडियोको थप मज्जा लिन हामीलाई क्लिक गर्नुहोस् ।

Post Comment

Radio Audio Live