Radio Audio Program
- Khuldulee.com [ Listen ] [ Download ]
- Dhaniya Ki Duniya [ Listen ] [ Download ]
- Bhagya Faisala [ Listen ] [ Download ]
- Mama And Bhanja Company. [ Listen ] [ Download ]
- Filmy Check Post [ Listen ] [ Download ]
- 6ote Don [ Listen ] [ Download ]
- Mid Night Sow [ Listen ] [ Download ]
- Champa Chameli [ Listen ] [ Download ]
- Chatpate Garam Masala [ Listen ] [ Download ]
Find us on Facebook
Updates
सुन्दर बन्न एक पटकमा २० हजार खर्च गर्ने कट्रिना
साउन काठमाण्डौ
अभिनेत्रीहरु यसै राम्रा हुन्छन् । राम्रो हुनुपर्छ भन्ने मान्यताका कारण उनीहरुलाई सुन्दर बन्नु पर्ने बाध्यता पनि बन्छ । त्यसैले हलिउड, बलिउड वा नेपालकै किन नहुन्, अभिनेत्रीहरु नयाँ ब्युटि टिप्सहरु अपनाउन माहिर हुन्छन् । अभिनेत्री र सुन्दरीहरुलाई लक्षित गर्दै अझै बढी सुन्दर बन्ने नयाँ टिप्स र प्रविधिहरु पनि उत्तिकै आउने गर्छन ।
हाल अभिनेत्री कट्रिना कैफ पनि यस्तै एक नयाँ प्रविधि मार्फत आफ्नो सुन्दरतालाई अझै प्रगाढ बनाउनमा क्रियासिल छन् । जुन प्रविधी माईकल ज्याक्सनले अपनाउथे । स्वस्थ र चमकदार छाला बनाउनका लागि कट्रिनाले अक्सीजन थेरापी लिईरहेकी छिन् । घामले गर्दा छालामा हुने असरलाई कम गर्न यो विधि अपनाईन्छ ।
यसबाट छालामा निखारपन आउँछ । यो विधि प्रयोग गर्नका लागि एकपटकमा नै २० हजार बढी खर्च हुन्छ । तर पनि सुन्दरताका लागि थुप्रै अभिनेत्रीहरु यो विधि अपनाउन पछि पर्दैनन् । कट्रिना मात्र हैनन बलिउडमा अन्य सेलिब्रेटिहरु पनि यो विधि प्रयोग गरिरहेका छन् ।
सुनिल सेट्टीकी छोरी आथियाले पनि यो विधि अपनाउँछीन् । अभिनेत्रीहरु मात्र पनि हैनन् अभिनेताहरुले पनि आफ्नो छालामा निखारपन ल्याउनका लागि यो विधि अपनाउँछन् । अभिनेता वरुण धवन र अमित साधले पनि यो थेरापी गराउँछन् ।
समाचार पढ्नु भएकोमा तपाईलाई धन्यवाद रमाईलो जोक्स, कमेडि र फन्नि भिडियोको थप मज्जा लिन हामीलाई क्लिक गर्नुहोस् ।





Post Comment