Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Chatpate Garam Masala [ Listen ] [ Download ]
- Housefull Comedy Show [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Comedy Club [ Listen ] [ Download ]
Find us on Facebook
Updates
काठमाण्डौँको आकाशमा किन फन्का मार्दैछ सेनाको हेलीकप्टर ?
भदौ ४, काठमाण्डौँ । संविधान जारी भएको अवसरमा काठमाण्डौँको रौनकता फरक थियो । केहि असन्तुष्टीका बाबजुद संविधान जारी भएरै छाड्यो । धेरैले खुशि व्यक्त गरे । कतिपयलाई हर्ष न विष्मात् रह्यो । संविधान जारी भएको अवसरमा टुँडीखेलमा विशेष समारोह हुँदैछ ।
यसै मेसोमा नेपाली सेनाको हेलीकप्टरले भने काठमाण्डौँलाई थुप्रै फन्का मारेको छ । किन फन्को मार्यो ? यसबारेमा विस्तृत विवारण आउला । तर, काठमाण्डौँबासीलाई भने कौतुहलताको विषय बनेको छ ।
संविधान जारी हुने बित्तिकै सेनाको हेलीकप्टर आकाशमा चक्कर मारिरहँदा कतिपयको मनमा भय समेत उत्पन्न भएको छ ।
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए





Post Comment