Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
राज बल्लभले धरैपछि खाए दाल भात ।
असोज ५, काठमाण्डौ
नेपाली कथामा निर्माण भएको हलिउड फिल्म हाई वे टु धम्पुस असोज ८ गतेदेखि प्रर्दशनमा आउँदैछ । चलचित्रमा अभिनेता राज वल्लभ कोईरालाको मुख्य भुमिका रहेको छ । चलचित्र प्रर्दशनका लागि अमेरिका बस्दै आएका राज बल्लभ कोईराला स्वदेश आईपुगेका छन् ।
लामो समय अमेरिका बसेर नेपाल आएको उनले फेसबुकमा नेपाली खाना साह्रै मिठो गरी खाएको फोटो पोस्ट गरेका छन् । अभिनयका क्रममा खिचिएको जस्तो देखिने फोटो उनले नेपाल आएपछि खिचाएका हुन् ।
लामो समयमा आमाले पकाएको खाना खान पाएको भन्दै उनले फेसबुकमा आफ्नो खुशि पोखेका छन् । लामो समयको भोको पेट भर्न खाएजस्तै गरी उनले गाँस हालेका छन् । उनले पोस्ट गरेको फोटोले आमाको माया सम्झाएको उनका शुभेच्छुकहरुले प्रतिक्रिया पनि जनाएका छन् । आमाले नै पकाएको खाना भएपनि रेष्टुरेन्ट वा तारे होटलको भन्दा कम देखिदैन । फोटोमा उनले हालेको गाँसको पनि उस्तै चर्चा छ ।
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment