Radio Audio Program

Find us on Facebook

Updates

काठमाण्डौँ उपत्यकमा भूकम्पको धक्का

असोज ५, काठमाण्डौँ । काठमाण्डौँ उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ । लामो समयपछि फेरी भूकम्पको धक्का महसुस भएको हो । मंगलबार मध्यान्ह १२ बजेर १८ मिनेट जाँदा धक्का महसुस भएको थियो । वैशाख १२ को ठूलो भूकम्पपछि पराकम्प जाने क्रम अझै रोकीएको छैन । धादिङलाई केन्द्रबिन्दु बनाएर ४.५ म्याग्नेच्यूडको पराकम्प गएको हो । 

Post Comment

Radio Audio Live