Radio Audio Program

Find us on Facebook

Updates

अमिताभको बुढेसकालमा बच्चा जस्तो रहर नातिनीजस्तै बोल्न चाहान्छन् ।

हालै पाँच बर्ष भन्दा बढि उमेरका बालबालिकाको वेबसाईट वल्र्डु कम लन्च गर्न पुगेका महानायक अमिताभ बच्चनले आफ्नी नातिनी आराध्या जस्तै लगातार बोल्न सिक्न चाहेको कुरा बताएका छन् । 


अभिताभले बताएका छन्  की उनी आफ्नी नातिनीसँग नरोकीईकन लगातार बोल्न सिक्न चाहान्छन् । उनी आफ्नो आगामी फिल्म वजीरको लागि व्यस्त छन् ।  मिडीयालाई लाग्छ की उनी ढिला बोल्छन् त्यसैलै उनले भने हाल आराध्या नरोकीई नन स्टप बोल्छिन् , र म त्यो कला सिक्न चाहान्छु । 

आराध्या अभिशेक र ऐश्वर्याकी छोरी हुन् । उनि सबैभम्दा आफ्नो दादाजी अमिताभकी प्यारी छन् ।

 

Post Comment

Radio Audio Live