Radio Audio Program

Find us on Facebook

Updates

तपाँईलाई थाहा छ ? रामको सेतु निर्माणमा पत्थर कसरी तैरीयको थियो ।

जेठ, काठमाडौं । सीताको खोजी गर्नको लागि जब रामका सेना लंका तिर लागे तर बाटोमा बिशाल समुद्र प¥यो । जसले खोज कार्यमा बाधा पुग्यो । सेनालाई समुद्रपार गर्न असम्भव थियो ।

तीन दिनको प्रतिक्षापछि कुनै समाधानको उपाय न निक्ले पछि श्री रामले रीसको झोकमा आÏनो धनुष बाँण उठाएर मानव रुप धारण गर्र्दै प्रकट भएपछि समुद्रले उनलाई पूल निर्माण गर्ने सुझाव दिए । यसमा बाधा यो थियो कि समुद्रको लहरोमा पत्थर कसरी टिक्छ । समुद्रले यसको पनि समस्या समाधान गरीदिए । 

उसले प्रभु श्रीरामलाई बतायो कि उनको सेनामा नल और नील नामका दुईवटा वानर थिए जुनले बाल्यकालमा एक ऋषिबाट आर्शिवाद पाएका थिए उनीहरुले छोएको पत्थर पानीमा तैरन सक्थ्यो । श्रीरामको आज्ञाले नल व नीलले सबै पत्थरलाई आÏनो हातले छोएर बानरलाई दिँदै गए ।  

 

यसैले सबै पत्थर पानीमा तैरिए र पुल निर्माणमा सजिलो भयो ।यही प्रतीकात्मक छ । खासमा नल र नील पुलनिर्माण का विशेषज्ञ इन्जिनियर पनि थिए । समुद्रले केबल सेनामा उनको उपस्थिति मात्र गराए । बस श्रीरामको कृपाले प्रसिद्ध पुल सेतु पुल बन्यो ।

सुनिन्छ समुद्र स्वच्छ भएको बेलामा अन्तरीक्षबाट समेत त्यो पुललाई देख्न सकिन्छ रे । 

Post Comment

Radio Audio Live