Radio Audio Program

Find us on Facebook

Updates

लोपेजलाई २ वर्षको जेलसजाय हुनसक्छ


काठमाडौं । मोरक्कोको राजधानीमा भएको सांगितिक कार्यक्रमा गरेको प्रस्तुतीको विषयमा अभिनेता एवम् गायक जेनिफर लोपेजलाई महंगो पर्न सक्छ । खासगरी उनले २९ मे मा मोरक्कोको राजधानीमा मवाजीन वर्लड् रिदम्स इन्टर नेशनल म्यूजिक फेस्टिवलमा उनले नाच प्रस्तुत गरेकी थिइन /

टेलिभिजनहरुले यसको प्रसारण पनि गरेका थिए । मोरक्कोका प्रधानमन्त्री अब्देला बेकीरानेलाई यो राम्रो लागेन । उनले जेनिफरको नाचलाई अश्लील एवम् अश्लिल बताए ।

सञ्चार माध्यमका अनुसार अब्देलाले अडियो भिडियो कम्यूनिकेशनको कानुनी कारवाही गर्ने बताए । यो मामलामा लोपेज अपराधि घोषित हुन पनि सक्छिन् । यदी अपराध घोषित भए उनलाई दुईवर्ष जेल सजायाँ हुन सक्छ । एजेन्सी

Post Comment

Radio Audio Live