Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
Find us on Facebook
Updates
फेशन सो मा देखियो पुरुषको भिड
जेठ,काठमाडौं । मुम्बईमा शुक्रबार फेशन सम्बन्धी जानकारी दिने पत्रिकाको आयोजनामा राम्रा खालका पोशाक निर्माताहरु कम्पनीहरुले राखेको फेशन सो कार्यक्रम २०१५ को नतिजा प्रस्तुत गर्ने बेलामा रणवीर सिंह, अक्षय कुमार, अर्जुन कपुर, अनिल कपुर, डिनो मारियो, मंदिरा वेदी, करणवीर बोहरा, उनकी पत्नी टी जे सिद्धू श्वेता साल्वे ,तापसी पन्नु, इवलिन शर्मा उज्जवला राउत, जोया अफरोज, करण टैंकर और हसलीन कौर सहित कयौं बलिउड स्टार हरु उपस्थित थिए ।
आÏनो रङ्गीन मिजाजको लागि रणवीर सिंह यस मौकामा कलरफुल आउटफिटिङमा आएका थिए । उनले क्रिमकलरको टि सर्ट जसमा ‘यू नो फक्स टु गिभ यू’ का साथ सिल्वेस्टर स्लिपर्स लगाएका थिए ।
साथै उनको शरीरमा हाउस कोट र हेट पनि देखिएको थियो । यस क्रममा उनले अक्षय कुमार, अनिलक कपुर, सहित बलिउडका कयौं स्टारसँग भेटघाट पनि गरेका थिए ।





Post Comment