Radio Audio Program

Find us on Facebook

Updates

फिल्मबाट बाहिरिईन् तब्बु ।

जेठ, काठमाडौं । निर्देशक एआर मरुगदास सोनाक्षी सिन्हा को साथ    फिल्म अकिरा मा जुटे । यो एक्सन फिल्ममा सोनाक्षी मूख्य भूमिकामा छन् । 

 

अमीत साध उनको प्रेमीको भूमीकामा छन् ।  तब्बुलाई पनि एक महत्वपुर्ण लिएको थियो । यसो पनि भनिएको छ कि केही दिनको सुटिङपछि फिल्म बाट तब्बु बाहिरिईन् । । 

 

जानकारी मा आए अनुसार फिल्ममा उनको स्थानप्रति कोनकोण  सेन शर्मा सँग सम्पर्क गरेका थिए । पहिले कानकोण पहिले ब्यस्त थिईन् । पछि उनले पडिसकेपछि मन पराईन् र हुन्छ भनिन् । यस बारेमा औपचारीक पुष्टी छिट्टै मिल्न सक्छ । 

Post Comment

Radio Audio Live