Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
Find us on Facebook
Updates
सक्कीगो नी आमा बनिन् ज्याकलिन ।
अक्षयकुमार र सिद्धार्थ मलहोत्रा को फिल्म ब्रदर्शको ट्रेलर रिलिज भयो । यसमा अक्षय र ज्याकलिन फर्नान्डिज रोमान्टिक रुपमा देखिएका छन् । उनीहरुले फिल्ममा पति पत्नीको रोलमा अभिनय गरेका छन् र उनीहरुको एउटा बच्चा पनि छ ।
मेकअप विना नै पहिलो पटक ज्याक्लिन कुनै फिल्ममा आमाको भूमिकामा देखिएकी छन् । थाहा भए अनुसार फिल्मको शीर्षक पनि अक्षय कुमारले जुराएका हुन । उनी छोराका साथ विदेश गएका
थिए ।
अचानक उनलाई यो शिर्षकको नाम दिमागमा क्लिक भयो र उनले निर्देशक करण मलहोत्रालाई फोन सम्पर्क गरे त्यस पछि यो कुरालाई सबैले स्वीकार गरे र शिर्षक फाइनल गरे । हलिउड फिल्म वारियरको रीमेक यो फिल्म १४ अगष्टमा रिलिज हुनेछ ।





Post Comment