Radio Audio Program
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
- Audio Market. [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Dhaniya Ki Duniya [ Listen ] [ Download ]
- Mama And Bhanja Company. [ Listen ] [ Download ]
- Joketantra [ Listen ] [ Download ]
- Champa Chameli [ Listen ] [ Download ]
- Chatpate Garam Masala [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
Find us on Facebook
Updates
यी हुन् ईलियानाका व्वायफ्रेण्ड : अस्ट्रेलियन आई टी प्रोफेशनल ।
कार्तिक १५, काठमाण्डौ ।
अभिनेत्री ईलियाना डिक्रुज २८ बर्षकी भएकी छिन् । उनको जन्म सन् १९८७ नोभेम्बर १ मा मुम्बईमा भएको थियो । मोडलिङ हँुदै अभिनयमा आएकी ईलियानाले १९ बर्षको उमेरमा अभिनय सुरु गरेकी थिईन् । उनको पहिलो सिनेमा थियो तेलगु सिनेमा देवदासु, जसबाट उनले वेस्ट न्युकमर अवार्ड हात पारेकी थिईन् ।
जलसा, किक, जुलाई जस्ता साउथ सिनेमामा काम गरेर दक्षिण भारतकी सफल अभिनेत्री बनेकी ईलियानाले २०१३ सिनेमा बर्फिबाट बलिउडमा ईन्ट्री गरेकी हुन् । यसमा उनले बेस्ट डेब्यु अवार्ड हात पारेकी, थिईन् । त्यसपछि उनले फटा पोस्टर निक्ला हिरो, मै तेरा हिरो, लगाएतका सिनेमामा काम गरिसकेकी छिन् ।
ईलियाना पछिल्ला केहि बर्षदेखि अस्टे«लियन आई टि प्रोफेशनल एड्रंयु निबोन नामका व्यक्तीसँगको प्रेममा छिन् । खबरका अनुसार उनले आगामी बर्षसम्म विवाह गर्नसक्ने सम्भावना प्रवल देखिएको छ ।
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए





Post Comment