Happy

Radio Audio Program

Find us on Facebook

Updates

​गर्लफ्रेण्ड सँग गर्न नहुने ६ कुरा ।

कार्तिक, काठमाण्डौ

यदी अहिले तपाई कसैलाई गर्लफ्रेण्ड बनाउँदै हुनुहुन्छ या यो कुरालाई लिएर दिक्क हुनुहुन्छ भने उसको स्वभावका बारेमा तपाईलाई नजिकबाट जान्न जरुरी हुन्छ । ती यसप्रकार छन् ।

कहिले कहिले कुनै पनि केटीसँग खानेकुराको विषयलाई विवादमा नल्याउनु । किनकी यस्तो गर्नाले उनीहरूको मनमा नैराश्यता पैदा हुन सक्छ । 

 

कहिले पनि आफ्नो गर्लफ्रेण्डका सामु अरु केटीको प्रशंसा नगर्नु । यसो गर्नाले तपाई समस्यामा पर्न सक्नु हुन्छ । अर्कोकुरा यो पनि हो कि तपाई आफ्नो गर्लफ्रेण्डको तारिफ गर्नुहुन्छ भने कहिले उ बेखुशी हुँदैनन् ।  हरेक केटी आफ्नो तारिफ सुन्न मन पराउँछन् ।

 

कहिले पनि गर्लफ्रेण्डको आमा बुवाको बारेमा कुनै किसिमको गलत टिप्पणी नगर्नु । किनकी विवाह पूर्व आफ्नो आमाबुवा लाई सबैभन्दा बढी माया गर्छन् ।  उनीहरुको बारेमा कुनै कुरा सुन्न चाहँदैनन् ।

 

गर्लफ्रेण्डका तुलना अरु कसैसँग नगर्नु । उसको आमा बहिनी या कुनै साथीसँग नगर्नु किनकी हरेक मानिस आफ्नो अलग परिचय होस् भन्ने चाहन्छन् ।

 

भूलेर पनि पुरानो गर्लफ्रेण्डका बारेमा कुनै कुरा पनि ननिकाल्नु । त्यसले आफ्नो सम्बन्धलाई विगार्दछ ।

 

यदी तपाई कुनै केटीसँग प्रेम गर्नु हुन्न भने त्यसलाई आई लभ यू पनि नभन्नु किनकी केटीले सम्झन्छन् यसले मलाई विना रोकटोक मलाई माया दिइ रहेको छ । परिस्थितिसँग भाग्न र बच्नको लागि होइन । 

तपाई  FacebookTwitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।

Post Comment

Radio Audio Live