Radio Audio Program
- Khuldulee.com [ Listen ] [ Download ]
- Comedy Club [ Listen ] [ Download ]
- Mood Fresh [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Joketantra [ Listen ] [ Download ]
- Filmy Check Post [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Xtra Music [ Listen ] [ Download ]
- Chatpate Garam Masala [ Listen ] [ Download ]
Find us on Facebook
Updates
देशको परिस्थीतिबारे चिन्ता व्यक्त गर्दै कलाकारहरुले जारी गरे यस्तो विज्ञप्ति ।
असोज ८, काठमाण्डौँ । संविधान जारी पछिको स्थीतिबारे नेपाल चलचित्र कलाकार संघले चिन्ता व्यक्त गरेको छ । चलचित्रकर्मीहरुको उपस्थितिमा भएको छलफलमा देशको बिग्रदो परिस्थीतिबारे चिन्ता व्यक्त गरिएको हो । नेपाल सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएको भन्दै उनीहरुले भारतप्रति संकेत गर्दै कुनै पनि देशले हस्तक्षेप गर्न नहुनेमा जोड दिएका छन् । देशमा भइरहेको आन्दोलप्रति सरकारलाई गम्भीर हुन पनि उनीहरुले सुझाव दिएका छन् । यस्तै, आन्दोलनरत दलहरुलाई राजनितिबाट माथि उठेर वार्तामार्फत समस्या सुल्झाउन आग्रह गरेका छन् । पठ्नुहोस नेपाल चलचित्र कलाकार संघले जारी गरेको विज्ञप्ति ।
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए





Post Comment