Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filmy Checkpost [ Listen ] [ Download ]
- Joketantra [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Chatpate Garam Masala [ Listen ] [ Download ]
- Housefull Comedy Show [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
बुटवल र भैरहवा घुम्दै सुब्बा साब ।
असोज ८, काठमाण्डौँ । राजु अधिकारीको निर्देशन निर्माण भैरहेको चलचित्र ‘सुब्बा साब’ को छायांकन यति बेला बुटवल र भैरहवाको विभिन्न ठाउमा भै रहेको छ । पारिवारिक कथामा निर्माण भएको चलचित्र ‘सुब्बा साब’ निजामति कर्मचारी सुब्बाको इमान्दरिता र राष्ट्रसेवासँगै सन्तानप्रतिको माया र दायित्व को मुख्य कथा हो । पूर्ण रुपमा पारिवारिक कथामा निर्माण भएको यस चलचित्रमा नयाँ पुराना चलेका ठुला स्टारहरुको अभिनय रहेको छ । चलचित्रमा जीवन लुईटेल, सरोज खनाल ,गौरी मल्ल, गणेश उप्रेती, बर्षा सिवाकोटि, महिमा सिलवाल जान्बी बस्नेत, दिपक ढकाल,अर्जुन गौतमको मुख्य भूमिका रहेको छ ।
चलचित्रलाई जीवन अर्याल र रामबहादुर कोइरीले निर्माण गर्न लागेका हुन । मौनता श्रेष्ठको पटकथा, हिरामणि न्यौपानेको कथा तथा संगीत र पवन गौतमको छायांकनमा ‘सुब्बा साब’ को करिब ३० प्रतिशत सुटिङ सकिएको छ । चलचित्रका केन्द्रिय पात्र सुब्बाको रुपमा अभिनेता सरोज खनाल देखिने छन् । नाई नभन्नु ल ४ को छाँयाकन पनि भइरहेकाले समय मिलाउन सुब्बा साब अर्थात सरोज खनाललाई मुश्किल परिरहेको उनी बताउँछन् ।
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए





Post Comment