Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
सिंगल केटीहरुले ब्वायफ्रेण्ड नबनाउनुको पाँच कारण ।
केटाहरुको दाँजोमा एक्ला केटीहरु केटा साथी बनाउन धक मान्ने गर्छन् । आफुलाई मन परेको छ भने पनि उनीहरु केटा साथी बनाएपछि हुने झन्झट व्यहोर्न चाहाँदैनन् ।
त्यसैले सकेसम्म केटा साथी नबनाउनुलाई राम्रो मान्छन् । यो मामलामा सबैको एउटै विचार नहुन सक्छ । यद्यपी, यी पाँच कारण केटीहरु ब्वायफ्रेण्ड बनाउन चाहादैनन् ।
| १.सधै ब्वायफ्रेण्डको म्यासेज आईरहन्छ । कहिले बेबी तिमी कहाँ छौ ? कहिले कसको साथमा छौ ? केटीहरु यी सबै झन्झटबाट टाढा रहन चाहान्छन् । |
| २.एक्लै छ भने कसैलाई ईम्प्रेस पार्ने हैन । ब्वाईफ्रेन्ड भएमा सबै कुरा उसले भनेको मान्नुपर्ने हुन्छ । तर केटीहरु यी सबैकुरा चाहादैनन् । उनीहरु आफु स्वतन्त्र रहन चाहान्छन् । |
| ३.यदि उनीहरुसँग मिल्ने साथी छ भने ब्वाईफ्रेन्डको आवश्यकता हुदैँन भन्ने सोच राख्छन् । आफ्ना कुराहरु बाँड्नका लागि मिल्ने साथी नै उपयुक्त मान्छन् । |
| ४.केटीहरु काममा ब्यस्त रहनाले ब्वाईफ्रेण्डको लागि पर्याप् समय निकाल्न सक्दैनन् । यसले हुने झगडाबाट उनीहरु टाढै रहन चाहान्छन् । |
| ५.केटीहरु आफ्नो तरिकाले जीउन चाहान्छन् । प्रेमी बनाएपछि पहिरन बोली र सम्बन्धका बारेमा अनावश्यक प्रश्न झेल्नु पर्ने प्रति चिन्तित रहन्छन् । |
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment