Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
दिपिकाको स्वीकृती बिना विवाह नगर्लान त रणवीरले ?
मंसीर, काठमाण्डौ
अभिनेत्री दिपिका पादुकोणले आफ्नो स्वीकृति बिना रणवीरले विवाह गर्न नसक्ने बताएकी छिन् । रणवीर र कटरीनाको बिवाह सम्बन्धी प्रश्नमा उनले यस्तो बताएकी हुन् । दिपिका रणवीरकी पूर्व प्रेमीका हुन् । उनीहरु केहि बर्ष प्रेममा थिए । यीनीहरुको जोडीलाई धेरैले मन पनि पराएका थिए । ब्रेकअप पछी पनि रणवीर र दिपिकाको सम्बन्ध निकै राम्रो छ ।
रणवीरले भने यस्तो प्रश्नलाई जिन्दगीको सबैभन्दा ठुलो प्रश्न भनेका छन् । जब मेरो विवाह हुन्छ त्यसपछि सबैलाई थाहा हुने उनले बताएका छन् । विवाह पछि दिपीको स्वीकृतिमा विवाह गरेको हो कि होईन आफै बताउने उनको भनाई छ ।
ईम्तीयाज अलिको तमाशामा दिपिका र रणवीरले एकसाथ काम गरेका छन् । यो उनीहरुको तेस्रो सिनेमा हो । शुक्रबार रिलिज हुने यस सिनेमाको प्रचार प्रसारका लागि दिपिका र रणवीर हाल निकै व्यस्त छन् ।
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment