Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
बिमल डाँगी र मुना थापा मगर किन कराउँदै छन् बेस्सरी । (भिडियोसहित)
मंसीर ६, काठमाण्डौँ । यी दुई चर्चित गायक गायीकाले पागल बन्ने संकल्प गरेका छन् । धोका भएको महसुस भएपछि उनीहरुले पागलै बनेर बेस्सरी कराउँदै एकअर्काको नाम लिने संकल्प गरेका हुन् । यो संकल्प उनीहरुले वास्तवीक जीवनमा भने गरेका होईनन् । एउटा नयाँ लोक दोहारी गीतका लागि उनीहरुले यस्तो संकल्प गरेका हुन् । पागलै बनौला बोलको गीतमा बिमल डाँगी र मुना थापा मगरको स्वर छ ।
भर्खरै बाहिरीएको गीतका शब्द गणेश चौलागाईले लेखेका हुन् भने संगीत बिमल डाँगीकै रहेको छ । गीतको म्युजिक भिडियोलाई कपिल लामाले निर्देशन गरेका हुन् । भिडियोमा विनोद श्रेष्ठ र अञ्जु निरौला देखिएका छन् । हेर्नुहोस् भिडियो ।
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment