Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
धेरैसँग नमिल्ने दिपिकाकी पहिली र मिल्ने साथि यी रहिछन् ।
मंसीर, काठमाण्डौ
एउटै क्षेत्रमा क्रियाशील अभिनेत्रीबीच प्रतिश्पर्धा हुनु सामान्य हो । तर, सफलता चुम्न उन्मुख सेलिब्रेटीहरुबीच उत्तिकै खुट्टा तानातान पनि हुने गर्छ । यस्तो अवस्थामा एउटै क्षेत्रका प्रतिश्पर्धी अभिनेत्रीहरु एकअर्कासँग दुश्मनीसमेत साँध्ने गर्छन् । बलिउडमा अभिनेत्री दिपिका पादुकोणको धेरैसँग राम्रो सम्बन्ध छैन । उनको र कगंनाको सम्बन्धमा खटपट भएको कुराहरु केहि समय अघि बाहिरीएको थियो । कटरीना र दिपिकाको त झनै के कुरा ? रणवीरका कारण उनीहरुको सम्बन्ध पनि बिग्रिएको छ । त्यस्तै दिपिकाको सम्बन्ध अभिनेत्री सोनम कपुरसँग पनि खासै राम्रो छैन ।
यी तथ्यले बलिउडकी हिट हिरोईन दिपीका अन्य चर्चित अभिनेत्रीसँग खासै मिल्दीनन् भन्ने प्रस्ट हुन्छ । तर उनको अभिनेत्री प्रियंका चोपडासँग भने निकै राम्रो सम्बन्ध रहेको छ । सिनेमा बाजिराव मस्तानीमा सँगै काम गरेपछि दिपिकाले प्रियंका सँग काम गर्दा निकै मज्जा भएको र प्रियंकासँग उनको सुरुवात देखि नै राम्रो सम्बन्ध र मित्रता भएको खुलासा गरेकी छिन् ।
उनले भनेकी छिन् " जब म यस क्षेत्रमा आए त्यतिबेला प्रियंका पहिलो हस्ती थिईन् जोसँग मेरो भेट भएको थियो । त्यतिबेला प्रिंयंका एक स्टार बनिसकेकी थिईन् । यद्यपी, प्रियंका मेरो यस क्षेत्रको पहिलो साथी बनिन् । सुटिङमा हामी निकै सहज महसुस गथ्र्यौ । बाजिरावको सेटमा हामीले निकै मस्ती गर्यौ । "
दिपिकाले भनेअनुसार सिनेमाका निर्माता सञ्जयले दिपिका र प्रियंकालाई तिमीहरु किन झगडा गदैनौ भन्थे रे ? तर, पुरानो कुरा कोट्याउने हो भने एकताका यी दुई अभिनेत्रीको सम्बन्ध चिसीएको खबर पनि आएको थियो ।
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment