Radio Audio Program
- Khuldulee.com [ Listen ] [ Download ]
- Comedy Club [ Listen ] [ Download ]
- Mood Fresh [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Joketantra [ Listen ] [ Download ]
- Filmy Check Post [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Xtra Music [ Listen ] [ Download ]
- Chatpate Garam Masala [ Listen ] [ Download ]
Find us on Facebook
Updates
सेक्सबाट दिनको सुरुवात गर्दाको काईदा, फाईदै फाईदा ।
कतिपय जोडिहरु एक कप चिया या कफिबाट आफ्नो दिनको सुरुवात गर्छन् । बिहानी सेक्सलाई वास्ता र विश्वास गर्दैनन् । मुखबाट आउने खराब स्वासका कारण बिहानै सेक्समा मन नजान पनि सक्छ । यसका लागि फ्रेस भएर बिहानी सेक्स गर्न पनि सकिन्छ । धर्म कर्म गर्ने समयमा सेक्सको कुरा गर्दा कतिपयलाई बिहानी सेक्सप्रति रुची नहुन पनि सक्छ ।
यौन इच्छा भएपनि उपयुक्त समय होइन् भन्ने धेरैलाई लाग्छ । रातिको समयमा मात्र सेक्स गर्ने चलन भएकाले पनि यस्तो लागेको हुनसक्छ । तर, चिया वा कफिको कपको सट्टा सेक्स गरेर दिनको सुरुवात गर्दा धेरै शारिरीक फाईदा हुने बताइएको छ । यसलाई दिनको सुखद् र सकारात्मक सुरुवातको रुपमा पनि लिन सकिन्छ । के छन् फाईदा ?
१. रातभरीको सुताईले दिउँसभरीको थकान मेटिसकेको हुन्छ । यौन जोडीको शरीरले बिहानसम्म गतिलो आराम पाईसकेको हुन्छ । बिहानी सेक्स प्राकृतिक पनि हो । लामो समयसम्म यौन आनन्द लिन सकिन्छ ।
२. यसले तपाईँलाई दिनैभर चम्कीलो बनाउँछ । एस्ट्रोजनको वृद्धिले छालालाई कमलो बनाउन मद्धत गर्छ ।
३. चिया वा कफिले भन्दा बिहानी सेक्सले तपाईँको सम्झन सक्ने शक्तिमा वृद्धि गर्छ ।
४. हर्मोनहरु ठिक रहनेभएकाले तपाईँ जवान देखिनुहुन्छ ।
५. यसले हृदयघात हुनबाट केहि हदसम्म सहयोग गर्छ ।
६. दिर्घ रोगबाट छुटकारा दिलाउन पनि बिहानी सेक्सले मद्धत गर्छ ।
७. क्याफिनले भन्दा बढी बिहानी सेक्सले तपाईँको शरिरमा शक्ति प्रदान गर्छ ।
८. बिहानी सेक्सले भोकलाई पनि भगाउँछ । ब्रेकफास्ट वा प्यान केक महत्व आफ्नो ठाउँमा छ । त्यो भन्दा एक अर्काको शरिरमा बाँधीएर प्राप्त हुने तृप्तता कयौँ गुणा मिठो र पोसीलो हुनसक्छ ।
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए





Post Comment