Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filmy Checkpost [ Listen ] [ Download ]
- Joketantra [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Chatpate Garam Masala [ Listen ] [ Download ]
- Housefull Comedy Show [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा, गाउने आस्थाको असली रुप ।
असोज, काठमाण्डौ
नेपाली पप तथा पाश्र्व गायिका आस्था राउत अहिले लस एन्जल्स क्यालीफोर्नीयामा छन् । उनी कार्यक्रमको शिशिलामा त्यहाँ पुगेकी हुन् । जुन कुरा हामीले उनको फेसबुकबाट थाहा पाएका हौँ । आफ्नो फेसबुक पेजमा उनले नेपालमा सविंधान आएकोमा त्यहिँबाट खुशि व्यक्त गरेकी छिन् ।
विदेशमा भएपनि नेपालीलाई कति चिन्ता रैछ नेपालीको ? जय नेपाल जय नेपाली भन्दै लेखेकी छिन् ।आफ्नो जोडदार स्टेज प्रस्तुती र दमदार आवाजबाट सबैको मन जितेकी आस्था कार्यक्रमका लागि धेरै देशहरुमा पुगिसकेकी छिन् ।
नयाँ नयाँ ठाउँमा पुगेपछि नयाँ नयाँ स्टाईलमा मुस्काउँदै खिचिएका तस्वीर उनले फेसबुकमार्फत सार्वजनिक गर्छिन । कान्तिपुर सिटी कलेजकी बिद्यार्थी आस्था, गायन क्षेत्रमा लागेपछि एकाएक चर्चामा आईन् ।
.jpg)
व्यवसायिक गायिका बन्दै गएपछि स्टेज कार्यक्रमहरुमा पनि उनको माग बढीरहेको छ । आस्था कलेज पनि नियमीत जान नभ्याउने भइसकेकी छिन् ।

गायिका आस्थाको आवाज मिठो सबैलाई थाहा छ, तर उनि सुन्दर पनि छन् भन्ने कुराचाहि धेरैलाई थाहा नहुन पनि सक्छ । आस्थाको अनुहारमा चमक भने उनको मुस्कानले ल्याईदिएको छ । उनि आफ्नो हरेक तस्वीरमा मुस्काएकी हुन्छीन् । यसले के पनि सकेेंत गर्छ भने आस्था आफ्नो जिवनमा निकै खुसी छन् ।

तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए





Post Comment