Radio Audio Program
- Khuldulee.com [ Listen ] [ Download ]
- Comedy Club [ Listen ] [ Download ]
- Mood Fresh [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Joketantra [ Listen ] [ Download ]
- Filmy Check Post [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Xtra Music [ Listen ] [ Download ]
- Chatpate Garam Masala [ Listen ] [ Download ]
Find us on Facebook
Updates
कसले भाँच्यो नायिका सुरबिनाको मन ।
नायिका सुरबिना कार्की अहिले चलचित्र लुकामारीको छाँयाकनमा व्यस्त छिन् । केहि दिन अघि उनले लुकामारीका लागि आफु विवाहित भएको कुरा फेसबुकमार्फत खुलासा गरेकी थिईन् । यसले चलचित्रको कथावस्तुलाई उदाङ्गो पारेको भन्दै निर्माता, निर्देशकलाई तनाव भएका समाचार समेत बाहिरीए । समाचारमा उनको फेसबुकमा तस्वीर पोस्ट गर्ने बानीको पनि आलोचना गरिएको थियो । पत्रकारले गरेको उक्त आलोचनाले आफ्नो मन भाँचीएको भन्दै फेसबुकमा उनले सकारात्मक सहयोगका लागि सबैसँग अपील गरेकी छिन् ।
लुकामारीको कथा बाहिर ल्याएकोप्रति उनले माफी माग्ने तत्परता पनि देखाएकी छिन् । उनले यो विषयलाई ट्वीस्ट गरेर सिने क्षेत्रमा संघर्ष गरिरहेको मान्छेलाई असफल भन्नु, बढी प्रचार खोज्नेलगायतका आरोपले आफुलाई दुखि बनाएको बताएकी छिन् । सबैको सहयोगले मात्र आफु अघि बढ्न सक्ने भन्दै उनले प्रेरणा र सद्भावको खाँचो रहेको फेसबुकमार्फत बताएकी छिन् ।
यो पनि पढ्नुहोस् ।
लुकामारी खेल्दा खेल्दै विवाह गरिन् सुरविनाले ।
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment