Radio Audio Program
- Chiya Chautari [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Champa Chameli [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
Find us on Facebook
Updates
यस्तो छ मुन्द्रेको प्रमुख समाचार ।
भदौ २४, काठमाण्डौँ । हाँस्यकलाकार जितु नेपाल अमेरिका पुगेको दुई साता बढी भएको छ । यो समयमा उनले अमेरिकाको विभिन्न शहरमा चार वटा कार्यक्रम दर्शक हँसाए । उनीसँगै नेपालबाट गएको निरु खड्का, बद्री पंगेनी, शिला आले पनि पाँचौ कार्यक्रमको तयारीमा छन् । आफुले गरेका हरेक गतिविधि उनले फेसबुकमार्फत सार्वजनिक गरिरहेका छन् । अमेरिका पुगेका मुन्द्रे सहित कलाकारको टोली सामाजिक सञ्जालमा सक्रिय छन् । उनीसँगै रहेका गायक बद्री पंगेनीले पनि फेसबुकमार्फत नै नेपालमा रहेकी श्रमतिलाई जन्मदिनको शुभकामना दिएका थिए ।
मुन्द्रे पिचवर्गको कार्यक्रम सकेर युटाहा प्रस्थान गरेका छन् । एउटा राज्यबाट अर्को राज्यमा पुग्नका लागि ६ घण्टा बस र ६ घण्टा प्लेनको यात्रा गर्नुपर्ने मुन्द्रेले फेसबुकमा उल्लेख गरेका छन् । भोलीको दिन आराम गरेर शनीबार र आईतबार युटाहा र लस एन्जल्समा कार्यक्रम गर्ने योजना छ । उनले फेसबुकबाटै त्यहाँको मौसमबारे पनि जानकारी गराएका छन् । मुख्य समाचार यहि हो भन्दै उनले पानी परिरहेको जानकारी गराएका हुन् ।
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए





Post Comment