Radio Audio Program
- Mr. Maiya [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Dhaniya Ki Duniya [ Listen ] [ Download ]
- Mama And Bhanja Company. [ Listen ] [ Download ]
- Joketantra [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Dinko Dailo [ Listen ] [ Download ]
Find us on Facebook
Updates
साथीका बारेमा सोच्दै सुरेश दर्पण पोख्रेल ।
भदौ २१, काठमाण्डौँ ।
चलचित्र विकास बोर्डका सदस्य सुरेश दर्पण पोख्रेल अहिले अमेरिकामा छन् । उनी अमेरिका पुगेको केहि महिना बितिसकेको छ । उनले विश्व चलचित्र महोत्सव ९फेस्टीवल अफ ग्लोब० मा पनि सहभागिता जनाएका थिए । अमेरिकामा भएका अन्य कार्यक्रममा उनी सहभागि भइरहेका छन् । दशैँमा मात्र नेपाल आउने उनको योजना छ । अमेरिका बसाईका क्रममा उनले न्यु योर्क फिल्म एकेडेमीमा अध्ययन पनि गरिरहेका छन् ।
अमेरिका पुगेर पनि फिल्मी दुनियाँकै वरपर गुमीरहेका देखिन्थे । तर, उनले भर्खरै फेसबुकमा एउटा स्टाटस लेखेका छन्, साथीका बारेमा । उनले भनेका छन्, “आफु साथी प्रेमी मान्छे, जिवनमा धेरै साथी बनाईयो । साथीका लागि सकेको जति गरियो पनि । आफुभन्दा उनीहरुको बारेमा सोचियो, साथ दिन सक्ने जति दिईयो । तर, आज सोच्न बाध्य भएको छु, के साथीको साथ यस्तै हुन्छ रु” अमेरिका पुगेका उनलाई कुन साथीले यस्तो गम्भीर बनायो रु साथीका बारेमा के सोच्दै छन् सुरेश रु कौतुहलताको विषय बनेको छ ।
तपाई फेसबुक, ट्वीटर र युट्युब मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।





Post Comment