Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
Find us on Facebook
Updates
शिवहरि पौडेललाई मस्ती गर्ने धोकै पुगेन (हेर्नुहोस भिडियो)
भदौ ३ ,काठमाण्डौ ।
जिरे खुर्सानीका प्वाक्क मुखमा हान्नु जस्तो अर्थात शिवहरी पौडेल उमेरले ५० नाघिसकेका छन् । उमेरले बुढ्यौलीलाई डाक्दै गर्दा उनी मस्ती गर्ने धोकै पुगेन भनीरहेका छन् । वास्तवीकतामा अभिभावक भइसकेका उनले तिजको गीतमा यस्तो अभिनय गरेका हुन् । ठट्यौली गीत गाउन माहिर प्रकाश कटुवालको अर्को तिज गीतमा यता सुन शिवजीमा उनले अविवाहित अधवैँशेको भूमिका निर्वाह गरेका हुन् ।
अम्बीका मयुजिकले बजारमा ल्याएको उक्त गीतमा कोपिला गुरुङलगायत पनि देखिएका छन् । प्रकाश कटुवाल र कोपिला गुरुङको स्वर रहेको गीतमा विनोद ढकालको शब्द रहेको छ । शम्भु चालिसेको छायांकन तथा शिब बि क को निर्देशनमा भिडियो तयार भएको हो । (हेर्नुहोस भिडियो)
समाचार पढ्नु भएकोमा तपाईलाई धन्यवाद रमाईलो जोक्स, कमेडि र फन्नि भिडियोको थप मज्जा लिन हामीलाई क्लिक गर्नुहोस् ।





Post Comment