Radio Audio Program
- Mr. Maiya [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Dhaniya Ki Duniya [ Listen ] [ Download ]
- Mama And Bhanja Company. [ Listen ] [ Download ]
- Joketantra [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Dinko Dailo [ Listen ] [ Download ]
Find us on Facebook
Updates
साउथ तथा बलिउड अभिनेत्री काजोलमाथि दर्शकले गरे छेडछाड । (भिडियो सहित)
साउन, काठमाण्डौ
बलिउड तथा साउथ ईन्डीयन अभिनेत्री काजोल अग्रवालमाथि छेडछाड भएको छ । कुरा उनि आगामी फिल्म पुडीको अडियो फङसनमा सहभागी हुन चेन्नई गएकी थिईन् । यो घटनाको एउटा भिडियो पनि आएको थियो जसमा काजोललदाई चारैतिरबाट प्रशंशकहरुले घेरेका थिए ।
भिडियोमा स्पस्टै देखिएको छ कसरी उनको काधमाथि हात राख्न खोजिएको छ भन्ने कुरा । त्यसपछि काजोल आक्रोसित भएकी थिईन् ।
काजोलले बलिउडमा पनि सफल फिल्महरु दिएकी छन् । क्यो हो गया ना ,सिघंम उनका बलिउड फिल्महरु ह्ुन् ।
भिडियो तल हेर्नुहोस् ।
समाचार पढ्नु भएकोमा तपाईलाई धन्यवाद रमाईलो जोक्स, कमेडि र फन्नि भिडियोको थप मज्जा लिन हामीलाई क्लिक गर्नुहोस् ।





Post Comment