Radio Audio Program

Find us on Facebook

Updates

फिल्ममा दिएका बर्षातका हट सिनहरु ।

असार, काठमाण्डौ
फिल्म र बर्षाको सम्बन्ध धेरै पुरानो सम्बन्ध हो भन्दा फरक नपर्ला । बर्षा र पानीलाई धेरै तरिकाबाट प्रयोग गरिन्छ फिल्महरुमा ।खास गरि माया र प्रेमको कुरामा । अहिलेको यो बर्षाको समयमा हामि फिल्ममा दिइएका बर्षातका सिनहरुलाई कसरी भुल्न सक्छौ र ।  आउनुस हेरौ फिल्ममा दिएका केहि सिनहरु ।

बलिउडमा रेन र बर्षात नामका फिल्महरु पनि निर्माण गरिएको छ । त्यस्तै दिल तो पागल हे मा पनि शाहरुख खानको बर्षातमा खिचिएको सिनले पनि चर्चा पाएको थियो । बलिउडका पहिलेका फिल्म हुन् या अहिलेका बर्षात बिना अधुरा छन् भन्दा फरक नपर्ला ।

 

फिल्म हम तुममा रानी मुखर्जी र शैफअलि खानको बर्षातको सिनले पनि सबैलाई लठ्ठ बनाएको थियो ।

बर्सो रे मेघा मेघामा ऐश्वर्या राय 


फिल्म बर्षातमा प्रियंका चोपडा र बबी देओलको रोमान्टीक क्षणलाई हामि कसरी भुल्न सक्छौ र ।

Post Comment

Radio Audio Live