Radio Audio Program
- Khuldulee.com [ Listen ] [ Download ]
- Dhaniya Ki Duniya [ Listen ] [ Download ]
- Mama And Bhanja Company. [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Dinko Dailo [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Chatpate Garam Masala [ Listen ] [ Download ]
Find us on Facebook
Updates
काठमाण्डौँ उपत्यकमा भूकम्पको धक्का
असोज ५, काठमाण्डौँ । काठमाण्डौँ उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ । लामो समयपछि फेरी भूकम्पको धक्का महसुस भएको हो । मंगलबार मध्यान्ह १२ बजेर १८ मिनेट जाँदा धक्का महसुस भएको थियो । वैशाख १२ को ठूलो भूकम्पपछि पराकम्प जाने क्रम अझै रोकीएको छैन । धादिङलाई केन्द्रबिन्दु बनाएर ४.५ म्याग्नेच्यूडको पराकम्प गएको हो ।





Post Comment