Radio Audio Program
- Public Time [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Dinko Dailo [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Chatpate Garam Masala [ Listen ] [ Download ]
- Champa Chameli [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
Find us on Facebook
Updates
माग्नेलाई छोडेर हाकीमसँग पोईल गईन् मैयाँ ।
भदौ, काठमाण्डौ
तिज नजिकीदै गर्दा दिन प्रतिदिन बजारमा नयाँ नयाँ तिजका गितहरु आउने क्रम बढीरहेको छ । खासगरि अहिले कमेडी बेसका गितहरु बढी भएको हामी पाउँछौ । यहि क्रममा मत हाकीमनी बोलको कमेडी गित पनि सार्वजनिक भएको छ ।
म त हाकीमनी बोलको गितमा राधिका हमाल,रेशम सापकोटा, जुनु श्रीस को आवाज रहेको छ भने सुनिता गौतम र रेशम सापकोटा, रोशनी सापकोटा र पवित्रा रिजालले अभिनय गरेका छन् ।
तरेली सगिंत कुञ्जकोे प्रस्तुती हाकीम मेरो पोई गितको म्युजिक भिडियोलाई दर्शकले मन पारउने सकेंत देखिएको छ । राहुल राईको छायांकनमा निर्माण भएको उत्त म्युजिक भिडियोलाई रेशम सापकोटाले निर्देशन गरेका छन् ।
भिडियो तल हेर्नुहोस् ।
समाचार पढ्नु भएकोमा तपाईलाई धन्यवाद रमाईलो जोक्स, कमेडि र फन्नि भिडियोको थप मज्जा लिन हामीलाई क्लिक गर्नुहोस् ।





Post Comment