Radio Audio Program

Find us on Facebook

Updates

​रंगशालामा दिउँसै प्राकृतिक स्पटलाईट (तस्वीरसहित)

साउनको महिना साँझको समय । धुम्मीएको आकाश । ब्यस्त राजधानी । एकाएक उज्यालो ज्योतिले दशरथ रंगशालालाई केन्द्रमा पार्यो । ठूला प्रतियोगीता चल्दा रातको समयमा स्पटलाईटले चम्कन्थ्यो रंगशाला । बिहिबार साँझ प्राकृति लाईटले राजधानीको रंगशाला आसपासको क्षेत्र चम्कीरहेको थियो । 


तस्वीर : अमन मानन्धर

समाचार पढ्नु भएकोमा तपाईलाई धन्यवाद रमाईलो जोक्स, कमेडि र फन्नि भिडियोको थप मज्जा लिन हामीलाई क्लिक गर्नुहोस् । 

Post Comment

Radio Audio Live