Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
Find us on Facebook
Updates
मोडलिङको दिनमा यस्तो देखिन्थीन् कटरिना कैफ (बर्थ डे स्पेशल)
असार, काठमाण्डौ
बलिउडमा धेरै यस्ता अभिनेत्रीहरु छन् जसले आफ्नो करियर मोडलिङबाट सुरु गरेका थिए । तिनै मध्येकी एक हुन् कटरिना कैफ । जुलाई १६ मा कटरिना कैफको जन्मदिन हो र जन्म दिन स्पेशलमा हामी कटरिनाका बारेमा केहि लेख्दैछौ ।
कटरिनालाई मोडलिङमा एक पहिचान बनाईसकेपछि मात्र फिल्ममा ब्रेक मिलेको थियो । बलिउडमा फिल्म बुमबाट उनको करियर सुरु भएको थियो । मोडलिङको समयमा उनि सामान्य देखिन्थीन् तर पछि सफलता सगँसगै उनको स्टाईलमा पनि परिवर्तन आयो र उनि स्मार्ट देखिन थालिन् ।
सन् १९८४ जुलाई १६ मा जन्मीएकी कट्रीना कैफका पिता कश्मिीरी हुन् भने आमा ब्रिटिस ।
कटरिना सानो छँदा नै उनका आमा र बुबाको डिभोर्स भएको थियो । कटरिनाको बचपन पनि धेरै देशहरुमा घुमेर बितेको थियो । जसले गर्दा उनि कहिल्यै पनि स्कुल जान पाईनन् । कटरिनाले लडंनमा हुदा देखि नै मोडलिङ सुरु गरेकी थिईन् ।
लडंनमा नै उनलाई फिल्म निर्माता कैजाद गुस्तादले एक फैसन शो मा देखेर आफ्नो फिल्म बुमको लागि साईन गरेका थिए । बुमपछिको उनको फिल्मी यात्रा भने अहिलेसम्म पनि सफल देखिन्छ ।





Post Comment