Radio Audio Program

Find us on Facebook

Updates

आलियाको विकीनी अवतार

असार, काठमाण्डौ
बलिउडकी क्युट गर्ल आलियाको सफलता र चर्चा दिन प्रतिदिन चुलिदो छ । सानो उमेरमा नै उनले बलिउडका ठुला स्टारहरुसँग काम गरिसकेकी छन्  । आगामी फिल्म शानदारमा उनि शाहिद कपुरसँग देखा पर्दैछिन् ।

 

आफ्नो डेब्यु फिल्म स्टुडेन्ट अफ द ईअर मा नै आलिया ले विकीनी  लगाएकी थिईन् । फेरि पनि उनी फिल्म शानदारमा विकिनी  अवतारमा देखा पर्दै छिन् । आलियाका अनुसार फिल्मको ट्रेलरमा उनको यो अवतार देख्न पाईने छ ।

फिल्म शानदारमा एक धेरै नाचगान पनि भएको अलियाले बताइईन् । यो फिल्मको थिम डेस्टीनेसन वेडिङ बताईएको छ ।

 

 

 

 

समाचार पढ्नु भएकोमा तपाईलाई धन्यवाद रमाईलो जोक्स, कमेडि र फन्नि भिडियोको थप मज्जा लिन हामीलाई क्लिक गर्नुहोस् । 

Post Comment

Radio Audio Live