Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
Find us on Facebook
Updates
डेब्यु फिल्म हिरोमा सुनिल शेट्टीकी छोरीको फस्ट लुक
असार, काठमाण्डौ
सुनिल सेट्टीकी छोरी आथियाको डेब्यु फिल्म हिरोको फस्ट लुक सार्बजनीक भएको छ । जहाँ उनी फन्नी मुडमा देखा परेकी छिन् । जहाँ उनको साथमा आदीत्य पंचोलिका छोरा सुरज पंचोली देखिएका छन् । उनीहरु दुबै भएका केहि तस्विरहरु पहिले पनि सार्वजनीक भएका थिए । सुरज पंचोली र आथियाको फिल्म हिरोको ट्रेलर १५ जुलाईमा रिलिज हुँदैछ ।
हिरो फिल्म सन् १९८३ को हिरो फिल्मकै रिमेक हो । सलमान खानले हिरोलाई रिमेक गरेका हुन् । सेप्टेम्बर ४ मा रिलिज हुने फिल्म हिरोमा गोवीन्दा, अनिता, विनोद खन्नालगायतले मुख्य भूमिका निर्वाह गरेका छन् ।





Post Comment