Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
Find us on Facebook
Updates
सलमानको लागि आमा र बहिनीहरु सबैभन्दा महत्वपुर्ण ।
असार, काठमाण्डौ आगामी फिल्म बजरगी भाईजानको रिलिजको प्रमोशनमा सलमान अहिले मिडियामा भागदौड गरिरहेका छन् । यसै क्रममा उनले एक अग्रेजी पत्रिकालाई अन्र्तवार्ता पनि दिए । उनलाई अन्र्तवार्तामा धेरै प्रश्नहरु सोधियो तर एक प्रश्न भने निकै चाखलाग्दो थियो । सलमानको हालसम्म धेरै ब्रेकअपहरु भईसकेको छ र उनलाई सोधियो तपाँई कोहि पनि महिलाहरुमा केन्द्रित हुनुहुन्न ? उनले हाँस्दै जवाफ दिए म मेरी आमा र बहिनीहरुमा केन्द्रित छु । उनिहरु मेरो जीवनमा धेरै महत्वपुर्ण छन् र हालको लागि यहि नै काफि छ ।
उनले आफ्नो विहेको बारे कुरा गर्दैभने मेरो विहे सम्बन्धी सबै कुरा एक मजाक मात्र हो । आज म भन्छु की म मागी विवाहको लागि तयार छु भोली, प्रेम विवाहको लागि र पर्सि विवाह नै हुदैन । त्यसैले यो मेरो हातमा छैन विहे जहिले हुन लेखेको छ त्यहिले हुन्छ ।
.jpg)





Post Comment