Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
Find us on Facebook
Updates
शाहरुखको सेल्फी शोशल मिडियाहरुमा भाईरल बन्दै ।
असार, काठमाण्डौ
बलिउडका किगं खान अर्थात शाहरुख खानले हालै मात्र आफ्ना छोरा र छोरीसँग खिचेको सेल्फी ट्विटरमा हाले ।
अहिले उनको सेल्फीले निकै चर्चा पाईरहेको छ । शाहरुखले यो सेल्फी क्यालीफोर्नीयाको शैक्षीक भ्रमणपछि खिचेका थिए ।
जसमा उनि छोराआर्यन र छोरी सुहानासँग छन् । उनले क्याप्सनमा लेखेका छन् बच्चासँगको रोचक र शिक्षाप्रद यात्रा ।
शाहरुख खान अहिले रोहित शेट्टीको फिल्म दिलवालेमा काम गरिरहेका छन् । डिसेम्बरमा रिलिज हुने उत्त फिल्ममा काजोल ,वरुन भवन कृती सेनन,विनोद खन्ना पनि छन् ।
शाहरुखका अर्का छोरा पनि छन् अब्राहम उनलाई शाहरुखले सरोगेसीको मद्दतले जन्माएका हुन् ।





Post Comment