Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
Find us on Facebook
Updates
फिल्ममा दिएका बर्षातका हट सिनहरु ।
असार, काठमाण्डौ
फिल्म र बर्षाको सम्बन्ध धेरै पुरानो सम्बन्ध हो भन्दा फरक नपर्ला । बर्षा र पानीलाई धेरै तरिकाबाट प्रयोग गरिन्छ फिल्महरुमा ।खास गरि माया र प्रेमको कुरामा । अहिलेको यो बर्षाको समयमा हामि फिल्ममा दिइएका बर्षातका सिनहरुलाई कसरी भुल्न सक्छौ र । आउनुस हेरौ फिल्ममा दिएका केहि सिनहरु ।
बलिउडमा रेन र बर्षात नामका फिल्महरु पनि निर्माण गरिएको छ । त्यस्तै दिल तो पागल हे मा पनि शाहरुख खानको बर्षातमा खिचिएको सिनले पनि चर्चा पाएको थियो । बलिउडका पहिलेका फिल्म हुन् या अहिलेका बर्षात बिना अधुरा छन् भन्दा फरक नपर्ला ।
फिल्म हम तुममा रानी मुखर्जी र शैफअलि खानको बर्षातको सिनले पनि सबैलाई लठ्ठ बनाएको थियो ।
बर्सो रे मेघा मेघामा ऐश्वर्या राय
फिल्म बर्षातमा प्रियंका चोपडा र बबी देओलको रोमान्टीक क्षणलाई हामि कसरी भुल्न सक्छौ र ।





Post Comment