Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
Find us on Facebook
Updates
कट्रिनाको जन्म दिन स्पेशल होस भन्ने चाहान्छन् रनवीर
असार, काठमाण्डौ
हालैमात्र दिपिका पादुकोेन आफ्ना व्वायफ्रेन्ड रनवीर सिहंको जन्म दिन मनाउन लडंन पुगिन् अब पालो उनका एक्स व्वायफ्रेन्ड रनवीर कपुरको । आगामी जुलाई १६ मा कट्रिना कैफको जन्म दिन हो र रनवीर कपुर यसलाई स्पेशल बनाउने तयारीमा छन् ।
उनको एक नजीकको सुत्रले बताएको छ रनवीर चाहान्छन् कट्रिनाको जन्मदिन स्पेशल होस् यहि कारण उनले न्यु योर्क ट्रिप प्लान गरेका छन् । यो बर्ष कट्रिनाको जन्मदिन न्युयोर्कमा मनाउने रनवीरको योजना कत्तिको सफल हुने त्यो भने हर्न बाँकी नै छ ।





Post Comment