Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
Find us on Facebook
Updates
दृस्टी वीहिन छात्राले गाएको गित "सुन रहा हे ना तु" यु ट्युबमा भाईरल
असार, काठमाण्डौ
फिल्म आशिकी २ को "सुन रहा हे ना तु" भन्ने गित त तपाईले पनि सुन्नु भएकै होला । उत्त गित निकै नै हिट भएको गित हो । उत्त गितका ओरिजिनल यागक गायिका हुन् अकिंत तिवारी र श्रेया घोषाल ।
एक दृस्टी विहिन छात्रा तुमपा कुमारीले उत्त गितलाई मजाले गाएकी छन् र अहिले उनको भिडियो नै शोसल मिडियाहरुमा छाएको छ । मोबाईलबाट खिचिएको उत्त भिडियो २ मिनेट ४७ सेकेन्डको छ । अहिलेम्म यु ट्युवमै 2 लाख भन्दा बढिले हेरिसकेका छन् । तपाँई पनि हेर्नुस है त ?





Post Comment