Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
Find us on Facebook
Updates
"केहि अभिनेत्रीहरु मलाई देखेर जल्छन्"- कगंना
असार ,काठमाण्डौ
अभिनयमा आउनको लागि सर्घष र थुप्रै रतार चडावहरु पार गरेर आएकी अभिनेत्री हुन् कगंना रनावत । फिल्म फैसन, गैगस्टर,क्वीन, तनु वेड्स मनु,जस्ता फिल्मका दमदार अभिनयबाट सबैको मन जितेकी अभिनेत्री कगंनाले अहिले बलिउडमा आफ्नो नाम टप लिस्टमा राखिसकेकी छन् ।
अहिलेकी सफल अभिनेत्री कगंनालाई लाग्छ उनी र उनको सफलतालाई देखेर केहि अभिनेत्रीहरु जलिरहेका छन् । एक अन्र्तवार्ताका क्रमममा उनले भनिन् "बलिउडमा मलाई देखेर केहि अभिनेत्रत्रीहरु जल्छन् म अहिले नाम भने लिन चाहान्न, यसको बारेमा पछि कुरा गरौला ।"
आफ्ना हर फिल्मको रोललाई आफ्नो अभिनयको दममा राम्रो गरेकी कगंनालाई उनका फ्यानरुले बलिउड क्वीन बनाईसकेका छन् ।





Post Comment