Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
Find us on Facebook
Updates
जसले जे भनेपनि हिम्मत हार्दिनन् सनी ।
असार काठमाण्डौ
एम टि भिमा टेलिकास्ट हुन लागेको स्पिट्सवीलाको लन्चको क्रममा सनि लीयोनले आफ्नो बारेमा बोल्नेहरुलाई कडा जवाफ दिएकी छन् । राखि सावन्त र सेलिना जेट्लीले उनको बारेमा नानाथरि कुराहरु बोलेर मिडियामा नराम्रो बनाएका थिए ।
यो बिषयमा सनिले उनिहरुलाई पनि मज्जाको जवाफ फर्काएकी छन् । सनिले भनेकी छन् ' उनिहरु बिना कारण नै आधारहिन कुराहरु बोलिरहेका छन् तपाँई कुनै पनि अभिनेत्रीले यो तरिकाबाट बोलेका देख्नुहुन्न । जसले जे कुरा गरुन् मलाई केहि फरक पर्दैन । म यहाँ राम्रो काम गर्न आएकी हुँ र काममा नै ध्यान दिन्छु ।'
राखि सावन्तले सनिलाई भनेकी थिइन् उनी जहाँ बाट आएकी हुन् त्यहि फर्केर जाउन् त्यहि सेलिनाको घरभाडामा बस्ने सनिलाई सेलिना आफैले आफ्नो घर फोहोर बनाएको भन्दै घरबाट निकालेकी थिईन् । सनि हाल आफ्नो बिगतलाई भुलेर नयाँ जीन्दगीको राम्रो सुरुवात गर्न चाहान्छीन् ।





Post Comment