Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
Find us on Facebook
Updates
बजरंग भाइजानको पहिलो सो हेर्नेछु अर्जुन कपुर
असार, काठमाडौं ।अभिनेता अर्जुन कपूर सुपर स्टार सलमानको प्रशंसक हुन । यो कुरा कसै सँग लुकेको छैन । अर्जुनको फिल्म ‘तेबर’का गाना ‘सलमानका प्रशंसक’ सम्म उनले समर्पित गरेका छन् । उनले भनेका छन् कि सलमानको अन्य प्रशंसक सरह उनले पनि ‘बजरंगी भाइजान‘ को पहिलो दिन पहिलो सो हेर्नेछन् ।
अर्जुनले एक सम्बाददातालाई भनेकी अवसर सबको समान छन् । ‘बजरंग भाईजान’ एक दमै राम्रो र मनोरन्जक देखिएको छ । यस फिल्मको लागि पुरा संसारलाई पहिलो दिनको पहिलो सो हेर्न भनेको छु र म पनि हेर्नेछु ।
सलमान र अर्जुनको बीच एक खास नाता छ । सलमानले नै अर्जुनलाई तौल घटाउन र सिनेमा जगतमा पाइला राख्नको लागि भनेका थिए । अर्जुनको फिल्म निर्माता पिता बोनी कपूरलाई ‘दबंग’ सुपर स्टारका साथ काफि मधुर सम्बन्ध छ । दुवै साथमा ‘वाण्टेड’ र ‘नो इन्ट्री’ जस्ता सफल चलचित्र दिइ सकेका छन् ।





Post Comment