Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
Find us on Facebook
Updates
परिणितिको फेसबुकमा ५० लाख भन्दा बढी प्रशंसक
असार, काठमाडौं । बलिउड फिल्म उद्योगकी अभिनेत्री परिणिती चोपडाको फेसबुकमा प्रशंसकहरु ५० लाख भन्दा बढी भएको समाचार भारतीय संचार माध्यमले जनाएका छन् । मनीष शर्माको ‘लेडिज वर्सिज रिकि बहल’ फिल्मदेखि बलिउड फिल्म उद्योगमा प्रवेश गरेकी परिणितिले यो खबर ट्वीटरमार्फत व्यक्त गरेकी
छिन् ।
उनले लेखेकी छन् फेसबुक मा प्रशंसकको संख्या ५० लाख भए र छिट्टै ट्वीटरमा पनि हुनेछन् । मेरा सबै प्रशंसकहरुलाई म प्यारका साथ धन्यवाद दिन चाहन्छु ।
परिणिति सामाजिक सञ्जालको माध्यबाटै भनिन म आÏना प्रशंसकलाई व्यक्तिगत जीवनका बारेमा जानकारी गराउँदै जानेछु ।
पछिल्लो पटक ‘किल दिल’ मा देखिएकी थिइन् । शाद अलि निर्देशित फिल्ममा उनका साथ गोविन्दा रणवीर सिंह र पाकिस्तानी अभिनेता अलि जाफर पनि थिए ।
अहिले उनका साथ एक हिन्दी फिल्म पनि हात लाग्ने वाला छ । तर उनी त्यसबारे भने खुलेर बताउन चाहिनन् ।





Post Comment