Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
Find us on Facebook
Updates
साह्रै गर्मि भएपछि यस्तो गरीन् यि गायिकाले (फोटो फिचर)
असार, काठमाडौं । न्युयोर्ककी एक गायिकाले गर्मि छल्नका लागि नयाँ फेसन अपनाएकी छिन् । छोटा लुगाा लगाएर गर्मि छल्न खोज्ने स्टारहरु त हामीले देखेका नै छौं तर यि गायिकाले भने छोटा लुगा सँगै अंग प्रदर्शननै गरेको पाईन्छ ।
प्लैटिनमको एप्पल बैठकमा भाग लिन गएकी रिता नाम गरेकी यि पप् गायिकाले भित्री बस्त्र बिनै लगाएर खुल्ला ठाउँमा हिडिन् । स्टार पप् गायिका एक ड्राईभर सँग गएकी थिइन् यति मात्र हैन कि उनीले ड्राईभरलाई खुल्ला ठाउँमा चुम्बन समेत गरीन् । उनलाई त्यहाँ रोक्ने कोहि भएन अनि उनका हरेक क्रियाकलापले समाचारको रुप लिँदै गयो ।
हामी यहाँ बिभिन्न एजेन्सी समाचारमा राखिएका तस्बिरहरु देखाउँदैछौं ।





Post Comment