Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
Find us on Facebook
Updates
सबैको अगाडी खुस्कियो अभिनेत्रीको लुगा तमन्नाले बचाईन् ।
नोरा फतेहि निर्देशक एस एस राजबलिको आगामी फिल्म बाहुबलीको प्रोफेसनल गितमा देखा पर्दैछिन् । जब उनि यो गितको सुटिङ गर्दै थिईन तब उनलाई बार्डरोब मालफंसनको सिकार हुनु पर्यो । जानकारी अनुसार नोरा हाईद्राबादमा गितको सुटिङ गर्दै थिईन् तब उनको लुगा तल खस्यो ।
क्यामरा अन थियो र त्यहा फिल्मका सदस्य लगाएत अन्य पनि उपस्थित थिए । फिल्मकी अभिनेत्री पनि त्यस समयमा त्यहाँ थिईन् । जब उनले नोराको लुगा खुस्किन लागेको देखिन तब उनलाई बचाउनको लागि दौडिईन् ।
नोराले आफै यस घटनाको बारेमा बताएकी हुन् । उनले बताएकी छन् म निकै नै डराएकी थिएँ म तमन्नालाई धन्यबाद दिन चाहान्छु उनले मलाई बचाइईन् ।
नोरा मोरक्कन मुलकी अभिनेत्री हुन् ।उनले सन् २०१४ मा निर्देशक कमल सदाको फिल्म फिल्म रोर टाईगर्स अफ द सुन्दर वनबाट बलिउड प्रवेस गरेकी हुन् । त्यसपछि उनि फिल्म मिस्टर एक्स, क्रेजी कुक्ड फैमिली मा काम गरिसकेकी छन् ।





Post Comment