Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
Find us on Facebook
Updates
बहादुर खरायो जसले सर्पको मुखबाट बच्चा निकाल्यो (भिडियो सहित)
असार,काठमाडौं । अविश्वासनिय सघंर्ष पश्चात आफ्ना बच्चालाई सर्पको मुखबाट बचाउन सफल भएको छ । बच्चालाई छाडेर अन्यत्रै गएको मौकामा एउटा कालो सर्पले धमाधम निल्न लाग्दै गर्दा बच्चाहरु चिच्चाएपछि आमा खरायोको आक्रमण पश्चात सो सर्पलाई लखेट्न सफल भएकोे छ ।
कुन देश र स्थानमा त्यो घटना भएको थियो । खुल्न नसकेपनि कुनै घरको आगँनमा खरायो र सर्पको रस्साकस्सी भएको थियो । सर्पले खरायोको बच्चा छाडेर भाग्न खोज्दापनि आमा खरायोले टोक्दै र चिर्थदै हावामा उडाएर आफ्ना बच्चाको सुरक्षा गरेको थियो ।
Video





Post Comment