Radio Audio Program

Find us on Facebook

Updates

रणवीर सँग कट्रिनाको सम्बन्धका कारण सलमानको यस्तो फैसला ।


कुनै समय प्रेमी प्रेमीकाको रुपमा चिनिने सलमान र कट्रिनाको जोडी पछि निकै नै  नराम्रो भएर गयो ।खासगरि सलमान कट्रिनाको बारेमा कुनै कुरा गर्न र सुन्नपनि चाहाँदैनन् ।
सलमानको कट्रिनासँगको रिसाई हालै झल्किएको छ । सलमानलाई एक बिज्ञापनको लागि सात करोडको अफर थियो जसमा उनलाई कट्रिनासँग काम गर्नु थियो । उनले उनको साथमा कट्रिनाले काम गर्ने कुरा थाहा पाउँने बित्तिकै उक्त अफरलाई टुक्राईदिए ।

 


तर कट्रिना भने बिज्ञापनमा काम गर्नको लागि तैयार थिईन्। कट्रिनाले भने उत्त कामलाई निजी जिन्दगीसँग नजोडेर मात्र सुटिङको रुपमा लिन चाहान्थिन् ।

फिल्म निर्माताले बजरगीं भाईजानमा र सुल्तानमा पनि सलमान र कट्रिनाको जाडीलाई प्रस्तुत गर्न खोजेका थिए तर दुवै फिल्ममा सलमानले कट्रिनालाई लिन दिएनन् । सलमानको कट्रिनालाई लिएर यो प्रतिक्रिया देखेर लाग्छ की    अब उनि कट्रिनासँग काम नगर्ने सुरमा छन् ।  अहिले कट्रिनाको सम्बन्ध रणविर कपुरसँग छ त्यसै कारणले सलमान कट्रिनासँग काम गर्न चाहान्नन् ।

Post Comment

Radio Audio Live